राष्ट्रिय भूमि आयोग गठन, अध्यक्षमा निरौला र उपाध्यक्षमा खड्का नियुक्त

Byपहिलो सुचना

२०७८ भाद्र ३१, बिहीबार ०७:३६ २०७८ भाद्र ३१, बिहीबार ०७:३६ २०७८ भाद्र ३१, बिहीबार ०७:३६

भदौ ३१,काठमाडौं, । सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गरी दुई जना पदाधिकारी नियुक्त गरेको छ । भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले नव नियुक्त अध्यक्ष र उपाध्यक्षले बुधबार शपथ लिएको जानकारी दिए । अरु सदस्यहरु भने नियुक्त भएका छैनन् । सरकारले हालै देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook