सरकारले दीर्घ रोगीलाई मासिक ५ हजार दिने घोषणा

Byपहिलो सुचना

२०७८ भाद्र २५, शुक्रबार १६:०३ २०७८ भाद्र २५, शुक्रबार १६:०३ २०७८ भाद्र २५, शुक्रबार १६:०३

भाद्र २५, काठमाडौं । सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजारका दरले रकम दिने भएको छ।

आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगीलाई मासिक ५ हजार दिने घोषणा गरेका छन्।

सरकारले क्यान्सर, मिर्गौला रोगलगायतका गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार रकम दिन लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook