सरकारले छुट्टायो कोरोना खोप किन्न ५ अर्ब

Byपहिलो सुचना

२०७८ भाद्र २५, शुक्रबार १४:०१ २०७८ भाद्र २५, शुक्रबार १४:०१ २०७८ भाद्र २५, शुक्रबार १४:०१

भाद्र २५, काठमाडौं । सरकारले कोरोनाविरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब विनियोजन गरेको छ।

आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् बैठक, इन्धनलगायतका भत्ता कटौती गर्दै कोरोना खोप खरिद गर्न ५ अर्ब बिनियोजन गरेको बताए।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook