नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली विजयी

Byपहिलो सुचना

२०८२ पुष ३, बिहीबार १३:१६ २०८२ पुष ३, बिहीबार १३:१६ २०८२ पुष ३, बिहीबार १३:१६

पुस ३, काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली विजयी भएका छन् ।

ओलीले १ हजार ६ सय ६३ मत ल्याएका छन् । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook