महान्यायाधिवक्ता बडालले दिए राजीनामा

Byपहिलो सुचना

२०८२ भाद्र २९, आईतवार १६:४३ २०८२ भाद्र २९, आईतवार १६:४३ २०८२ भाद्र २९, आईतवार १६:४३

भदौ २९, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका हुन् ।

हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास छ ।

नवनियुक्त प्रधानमन्त्री कार्कीले महान्यायाधीवक्ताको सिफारिस गरिसकेकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook