सूचना प्रविधि पार्क स्थापना गरिने, डिजिटल पूर्वाधारमा ७४ करोड

Byपहिलो सुचना

२०८२ जेष्ठ १५, बिहीबार १७:१२ २०८२ जेष्ठ १५, बिहीबार १७:१२ २०८२ जेष्ठ १५, बिहीबार १७:१२

जेठ १५, काठमाडौं । डिजिटल पूर्वाधार निर्माण र इकोसिस्टम विकास गर्न ७४ करोड विनियोजन गरिएको छ ।

डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करण तर्जुमा गरिनेछ । डिजिटल साक्षरताका विशेष कार्यक्रम सञ्चालन गरिनेछ । डाटा सेन्टर निर्माण र सञ्चालन गर्न निजी क्षेत्रसँग साझेदारी गरिनेछ । काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook