औद्योगिक पूर्वाधारका लागि एक अर्ब ५५ करोड विनियोजन

Byपहिलो सुचना

२०८२ जेष्ठ १५, बिहीबार १६:५८ २०८२ जेष्ठ १५, बिहीबार १६:५८ २०८२ जेष्ठ १५, बिहीबार १६:५८

जेठ १५, काठमाडौँ । सरकारले औद्योगिक पूर्वाधारका लागि एक अर्ब ५५ करोड बजेट विनियोजन भएको छ । 

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को  बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औद्योगिक पूर्वाधारका लागि एक अर्ब ५५ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook