दलित समुदायको कला उत्थान गर्न ५० करोड

Byपहिलो सुचना

२०८२ जेष्ठ १५, बिहीबार १६:३७ २०८२ जेष्ठ १५, बिहीबार १६:३७ २०८२ जेष्ठ १५, बिहीबार १६:३७

जेठ १५, काठमाडौँ । सरकारले दलित समुदायको कलालाई उत्थान गर्न बजेटमार्फत सम्बोधन गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त सुन, चाँदी, तामा, छाला लगायत वस्तुबाट उत्पादित गरिने सामाग्री र उद्योगका उत्थानका लागि  ५० करोड रुपियाँ बजेट वियोजन गरिएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook