रासायनिक मलका लागि २८ अर्ब ८२ करोड विनियोजन गरिने

Byपहिलो सुचना

२०८२ जेष्ठ १५, बिहीबार १६:३४ २०८२ जेष्ठ १५, बिहीबार १६:३४ २०८२ जेष्ठ १५, बिहीबार १६:३४

जेठ १५, काठमाडौं । सरकारले रासायनिक मलका लागि २८ अर्ब ८२ करोड विनियोजन गर्ने निर्णय गरेको छ । 

सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक वजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विषादी परिचालनका लागि थप जनशक्ति परिचालन गरिने बताउनुभएकाे हाे ।

यसैगरि माटो परीक्षणका लागि घुम्टी परिचालन गरिने भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook