पुर्व गृहसचिव श्रीकान्त रेग्मीको निधन

Byपहिलो सुचना

२०७८ भाद्र १७, बिहीबार १७:२० २०७८ भाद्र १७, बिहीबार १७:२० २०७८ भाद्र १७, बिहीबार १७:२०

पूर्व गृहसचिव श्रीकान्त रेग्मीको निधन भएको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा बिहीबार बिहान उनको निधन भएको हो ।

उनी लामो समयदेखि मधुमेह तथा मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।

लामो समयसम्म गृहसचिव रहेका उनी एक कुशल प्रशासकका रूपमा चिनिन्छन्। उनको प्रशासन सुधारसम्बन्धी थुप्रै लेख, रचना तथा अन्तर्वार्ताहरु प्रकाशन र प्रसारण भएका छन् ।

उनका श्रीमती र दुई छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook