काठमाडौंमा भुकम्पको धक्का

Byपहिलो सुचना

२०८१ पुष २३, मंगलवार ०७:०२ २०८१ पुष २३, मंगलवार ०७:०२ २०८१ पुष २३, मंगलवार ०७:०२

पुस २३, काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महसुस गरिएको छ । भुकम्पको धक्का बिहान ६ बजेर ५१ मिनेटमा महसुस गरिएको हो ।

भुकम्प काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर लगायत जिल्लामा समेत महसुस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook