सुदूरपश्चिम र कर्णालीमा हिमपात

Byपहिलो सुचना

२०८१ पुष १३, शनिबार ११:२४ २०८१ पुष १३, शनिबार ११:२४ २०८१ पुष १३, शनिबार ११:२४
Snow

‍पुस १३, काठमाडौं । आज पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव परेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको भएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएकोले चिसोबाट बच्न सरोकारवाला निकालयले सचेत गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook