बझाङ ४ को वडाध्यक्षमा कांग्रेसका पुजारा निर्वाचि

Byपहिलो सुचना

२०८१ मंसिर १७, सोमबार १६:०१ २०८१ मंसिर १७, सोमबार १६:०१ २०८१ मंसिर १७, सोमबार १६:०१

मंसिर १७, बझाङ । बझाङको सूर्मा गाउँपालिका –४ को वडाध्यक्षमा नेपाली कांग्रेसका धिरेन्द्र पुजारा निर्वाचित भएका छन् ।

आइतबार भएको उपनिर्वाचनमा कांग्रेसका पुजाराले ६५७ मत प्राप्त गरी निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी, उनका प्रतिस्पर्धी नेकपा (एकीकृत माक्र्सवादी लेनिनवादी)का उम्मेदवार लखीचन्द्र बोहराले ४८७ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook