रुकुमपूर्वको उपाध्यक्षमा माओवादी केन्द्रका बुढा निर्वाचित

Byपहिलो सुचना

२०८१ मंसिर १७, सोमबार १५:१८ २०८१ मंसिर १७, सोमबार १५:१८ २०८१ मंसिर १७, सोमबार १५:१८

मङ्सिर १७, रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा पदमा आइतबार भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरपुरा बुढा निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले माओवादी केन्द्रका उम्मेदवार बुढाले तीन हजार ६२७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । यसैगरी, उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका केशकुमारी तुलाचनले दुई हजार १२८ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook