डोल्पा ५ को वडाध्यक्षमा माओवादी केन्द्रका झाँक्री निर्वाचित

Byपहिलो सुचना

२०८१ मंसिर १७, सोमबार १५:०५ २०८१ मंसिर १७, सोमबार १५:०५ २०८१ मंसिर १७, सोमबार १५:०५

मंसिर १७, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार निर्वाचित गरेका छन् ।

निर्वाचन आयोगका अनुसार आइतबार सम्पन्न भएको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार नरबहादुर झाँक्री निर्वाचित भएका छन् । झाँक्रीले १६१ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) का उम्मेदवार नरबहादुर रोकाले ११६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद न्यौपानेले २१ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook