दोलखामा ४.५ म्याग्निच्युडको भूकम्प

Byपहिलो सुचना

२०८१ कार्तिक ११, आईतवार ११:२० २०८१ कार्तिक ११, आईतवार ११:२० २०८१ कार्तिक ११, आईतवार ११:२०

कात्तिक ११, काठमाडौं । दोलखाको केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास थियो । भूकम्पले पुर्‍याएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook