हवाई मार्गहुँदै जिल्ला बाहिरिनेलाई परिचय पत्र अनिवार्य

Byपहिलो सुचना

२०७८ भाद्र १२, शनिबार ०२:२६ २०७८ भाद्र १२, शनिबार ०२:२६ २०७८ भाद्र १२, शनिबार ०२:२६

भाद्र ११, सिमकोट । सिमकोट विमानस्थलले हवाई मार्गहुँदै जिल्ला बाहिरिने यात्रुलाई विवरण खुल्ने परिचय पत्र अनिवार्य गरेको छ । यसअघि परिचयपत्र नहुँदा पनि हवाई मार्गबाट जिल्लाबाहिर जान सकिन्थ्यो ।

विमानस्थलका प्रमुख मोहन गिरीले हवाई मार्गहुँदै जिल्ला बाहिरिँदा आफ्नो परिचय खुल्ने प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने प्रबधान गरिएकोे जानकारी दिनुभयो । उहाँका अनुसार अन्य विमानस्थलका यस्तो प्राबधान छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook