नेपाल १०६ रनमा अलआउट

Byपहिलो सुचना

२०८१ जेष्ठ २२, मंगलवार २३:४० २०८१ जेष्ठ २२, मंगलवार २३:४० २०८१ जेष्ठ २२, मंगलवार २३:४०
DALLAS, TEXAS - JUNE 04: Rohit Paudel of Nepal in action during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between Netherlands and Nepal at Grand Prairie Cricket Stadium on June 04, 2024 in Dallas, Texas. (Photo by Matt Roberts-ICC/ICC via Getty Images)

जेठ २२, काठमाडौं । आईसीसी टी२० विश्वकप क्रिकेट २०२४ मा नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले १०६  रन बनाएको छ ।  

आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ ।

डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६  रन बनाएको हो ।

नेपालका लागि सबै भन्दा वढि कप्तान रोहित पौडेलले रन बनाए । उनले ३५ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ७, आशिफ शेख ४ अनिल शाह ११ ,करण केसीले १६ , गुलशन झाले १४, कुशल मल्ल ९ , दिपेन्द्र सिंह ऐरी  १ र सोमपाल कामीे ० रन बनाएर आउट भए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook