धनगढीकाे तापक्रम ४४ डिग्री

Byपहिलो सुचना

२०८१ जेष्ठ १७, बिहीबार १७:१२ २०८१ जेष्ठ १७, बिहीबार १७:१२ २०८१ जेष्ठ १७, बिहीबार १७:१२

जेठ १७, काठमाडौं । सुदूरपश्चिमकाे राजधानी धनगढीकाे तापक्रम ४४ डिग्री सेल्सियस नाघेकाे छ ।

जल तथा माैसम विज्ञान विभाग अन्तर्गतकाे महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएकाे रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ ।

कार्यालयका मौसमविज्ञान सहायक सिंगल चौधरीले दिउँसो मापन गरिएको रेकर्डअनुसार बुधबार ४३.३६ डिग्री सेल्सियसको रेकर्ड थियो ।  बिहीबार ४४ डिग्री नाघेको बताउनुभयो । मंगलबार ४२ डिग्री सेल्सियस मापन भएको तापक्रम, बुधबार ४३.३६ डिग्री र बिहीबार (आज) ४४ दशमलव १ डिग्री मापन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook