बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प

Byपहिलो सुचना

२०८० फाल्गुन २८, सोमबार १८:१६ २०८० फाल्गुन २८, सोमबार १८:१६ २०८० फाल्गुन २८, सोमबार १८:१६

फागुन २८, काठमाडौं । बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ चार बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो । 

पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook