भदौ ८ काठमाडौ । बुढानिलकण्ठ नगरपालिकामा भदौ ८ गतेदेखि सम्पुर्ण वडमा खोप लगाउदै छ । महानगरपालिकाले आफ्नो सबै १३ वटै वडामा बसोबास गर्ने नागरिकलाई प्राथमिकतामा राखेर भेरोसेल खोपको पहिलो मात्रा आज भाद्र ८ गते देखि प्रत्येक वडामा लगाइदै छ । नगरपालिकाले सुचना जारी गर्दै ४० वर्ष माथिका नागरिक र १८ वर्ष उमेर पुरा गरेका विद्यार्थीहरुलाई खोप लगाइने जानकारी दिएको छ ।

