स्पेनमा किसानको विरोध प्रदर्शन जारी

Byपहिलो सुचना

२०८० माघ २६, शुक्रबार १२:३३ २०८० माघ २६, शुक्रबार १२:३३ २०८० माघ २६, शुक्रबार १२:३३

माघ २६, स्पेन । स्पेनमा किसानहरुको विरोध प्रदर्शनी जारी छ । हजारौं किसानले ट्याक्टरकाे प्रदर्शन सुरु गरेका हुन् । आन्दोलनका कारण विभिन्न राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् ।

किसानहरूले युरोपेली सङ्घको कृषि नीतिमा परिवर्तन गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । साथै उत्पादन लागत वृद्धि र खडेरीविरुद्ध लड्ने योजनासहितका कार्यक्रमको माग गर्दै सरकारविरुद्ध आन्दोलन गरेका हुन् । (सिन्ह्वा/न्यूज एजेन्सी नेपाल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook