Category: होम पेज

सोनाम ल्होसारले सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छ: राष्ट्रपति

माघ ८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी…

ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउँदै राष्ट्र बैंक

माघ ६, काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैङ्कले आज…

माघ १५ देखि कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र

माघ ६, काठमाडौं । काठमाडौं महानगरपालिकाले यही माघ १५ देखि प्रत्येक वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ…

सुनकोसीमा जटिल रोगका बिरामीलाई मासिक पाँच हजार

माघ ६, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले जटिल रोगका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउन थालेको छ। मिर्गाैला प्रत्यारोपण…

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

माघ ६, काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका…

युवा सङ्घको नवौँ राष्ट्रिय महाधिवेशन चैतमा

माघ ६, काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा गर्ने निर्णय भएको छ । युवा…

होटल आगलागीमा ज्यान गुमाएका निराकारको शव शुक्रबार राति नेपाल आइपुग्ने

माघ ५, काठमाडौं । कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो) मा गत पुस १५ गते बिहान आगलागीमा…

हट्यो आयातमा नगद मार्जिनको व्यवस्था

माघ ५, काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हटेको छ । अब कुनैपनि वस्तु आयात गर्दा…

सरकारले चालु खर्च घटाउनका लागि योजना

माघ ५, काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा चालु खर्च घटाउनका लागि विभिन्न योजना अगाडि सारेको छ । ‘चालु खर्च…

Facebook