Author: पहिलो सुचना

फिलिपिन्समा गयो ७.१ म्याग्नेच्युडको भूकम्प

साउन ११, मनिला । फिलिपिन्समा बुधबार ७.१ म्याग्नेच्युडको भूकम्प गएको छ । भुकम्पमा कम्तीमा ४ जनाको मृत्यु भएको छ ।…

प्रधानमन्त्री देउवाले गरे रासस केन्द्रीय कार्यालय भवनको उद्घाटन

साउन ११, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन्…

एसइईको रिजल्ट आज आउँदै

साउन ११, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने…

हडतालका कारण लुफ्थान्साका एक हजारभन्दा बढी उडान रद्द

साउन १०, बर्लिन । वेतन वृद्धिको माग गर्दै विमानस्थलमा काम गर्ने कर्मचारीले भोलि हडताल गर्ने घोषणा गरेसँगै लुफ्थान्साले बुधबार फ्रान्कफर्ट…

खोलाले बगाएर नुवाकोटमा वडा सदस्यको मृत्यु

साउन ११, त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मृत्यु भएको छ ।…

जंगली च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी

साउन ११, बैतडी । विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी परेका छन् । मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु…

स्थानीय तहमा ४१ प्रतिशत युवा निर्वाचित

साउन ११, काठमाडौं । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ४१ दशमलव १४ प्रतिशत युवा निर्वाचित भएका छन् । निर्वाचन…

सूचना लुकाउने त्रिविका परीक्षा नियन्त्रकलाई २० हजार रुपैयाँ जरिवाना

साउन १०, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले बीस हजार रुपैयाँ…

आज रातिदेखि ठेचोमा नवदुर्गा भवानीको बाह्रवर्षे मेला सुरू

साउन १०, काठमाडौं । गोदावरी नगरपालिका-१२ ठेचोमा नवदुर्गा भवानी देवीको बाह्रवर्षे मेलाका साथै जात्रा सुरू हुँदैछ । हरेक बाह्रवर्षमा सो…

काङ्ग्रेस नेता गान्धी पक्राउ

साउन १०, नयाँ दिल्ली । नेशनल हेराल्ड मुद्दामा भारतीय काङ्ग्रेस पार्टी अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण, विदेशी मुद्रा कारोबार, कर…

Facebook