Author: पहिलो सुचना

श्रीमतीलाई १५ हजार भारुमा बेचेको आरोपमा श्रीमान २४ वर्षपछि पक्राउ

कात्तिक १, सुर्खेत । श्रीमतीलाई १५ हजार भारुमा बेचेको आरोपमा सुर्खेत प्रहरीले एक जनालाई २४ वर्ष पछि पक्राउ गरेको छ…

भारतबाट आयात भएको न्यून गुणस्तरको ८५ हजार किलो चामल भारतमै फिर्ता

असोज १, काठमाडौं । नेपालगञ्जका व्यवसायीले भारतबाट आयात गरेको ८५ हजार किलो चामल भारतमै फिर्ता गरिएको छ । परीक्षणका क्रममा…

सुनको मूल्यले फेरि बनायो रेकर्ड

असोज ३०, काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख…

आजको मौसम: देशका पहाडी भागमा आंशिकदेखि साधारण बदली

असोज ३०, काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि…

देशभर १९ हजार जना डेंगुबाट सङ्क्रमित

असोज ३०, काठमाडौँ । देशभर डेंगु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क…

डडेल्धुरामा बस दुर्घटना, चारजनाको मृत्यु

असोज ३०, डडेल्धुरा । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। महेन्द्रनगरबाट बैतडीको…

दसैंको टीका र जमरा लगाउने आज अन्तिम दिन

असोज ३०, काठमाण्डौँ । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको…

दसैँमा मुस्ताङमा १६ करोडको भेडाच्याङग्रा बिक्री

असोज २९, म्याग्दी । यस वर्षको दसैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ। दसैँका लागि मुस्ताङबाट बिक्री भएका…

बढ्दै चिसो, सतर्कता अपनाउन अनुरोध

असोज २९, काठमाण्डौँ । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ। सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको…

Facebook