Author: पहिलो सुचना

नवजात शिशुको हत्या गर्ने एक महिला पक्राउ

भाद्र ९, बैतडी । डिलाशैनी गाउँपालिकामा नवजात शिशुको हत्या गर्ने एक महिला पक्राउ गरिएको छ । डिलाशैनी गाउँपालिका वडा नं…

नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदको राजीनामा

भाद्र ८, काठमाडौं । गैरकानूनीरुपमा एक कम्पनीको शेयर खरिद गरेको आरोप लागेपछि नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले…

‘खोपमा चरम लापरवाही’

भाद्र ८, झापा । बिर्तामोडको एक होटलमा भेरोसेल खोपसहित नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्का फेला परेको घटनाको छानबिन गर्न…

चार लेन बन्दै नेपालगञ्ज–गुलरिया सडक

भाद्र ८, राँझा । नेपालगञ्ज–गुलरिया हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउन थालिएको छ । नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५…

विद्युतीय भुक्तानी कारोबारमा गुणात्मक वृद्धि

भाद्र ८, काठमाडौं । नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानी कारोबार उल्लेख्य बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको…

सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान सुस्त

काठमाडौं । सवारीसाधनको सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट जडान गर्न तोकिएको अवधि सकिँदासम्म प्रगति १ प्रतिशतभन्दा कम छ । सरकारले…

मौसममा सुधार हुन अझै केही दिन लाग्छ : मौसम विज्ञान विभाग

भदौ ८, काठमाडौ । मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको…

नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान

भदौ ८, काठमाण्डाै । त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान गएको छ । ज्ञानेन्द्र…

आज देखि बुढानिलकण्ठ नगरपालिकामा खोप लगाउदै

भदौ ८ काठमाडौ । बुढानिलकण्ठ नगरपालिकामा भदौ ८ गतेदेखि सम्पुर्ण वडमा खोप लगाउदै छ । महानगरपालिकाले आफ्नो सबै १३ वटै…

३ जना झुण्डिएको अवस्थामा फेला

भदौ ७ झापा । झापाको सुरुंगामा ८ महिनाकी नानीसहित तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् । उनीहरु एकै परिवारका…

Facebook