प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विच भेट ।

Byपहिलो सुचना

२०७८ भाद्र १२, शनिबार ०१:२५ २०७८ भाद्र १२, शनिबार ०१:२५ २०७८ भाद्र १२, शनिबार ०१:२५

भाद्र १२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । 
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा भेटवार्ता भएको हो । उहाँहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गठबन्धन सरकार गठन भएको लामो समय भएको अवस्थामा दुवै नेताबीच चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे विस्तृतरुपमा छलफल भएको बताइएको छन् ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook