समृद्धिको आकाङ्क्षा पूरा गर्न अग्रसर हुनु सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुन्छ: राष्ट्रपति
माघ १६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति,…
