Author: पहिलो सुचना

खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग

माघ १७, बनियानी । झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ । जिल्लामा चालु आर्थिक वर्ष २०७८/०७९…

मेलम्ची आयोजनाको पुनः निर्माण सुरु

माघ १७, काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाइसकिएको बताएका छन् । मन्त्री चौधरीले…

कामदार कोरोना संक्रमित हुँदा नागढुंगा सुरूङ निर्माण सुस्त

माघ १६, काठमाडौं । देशभर कोरोनाको तेस्रो लहर फैलिरहँदा नागढुंगाको निर्माण सुस्त भएको छ । यहाँ कार्यरत १२७ जनामा सङ्क्रमण…

काभ्रे प्रशासनमा माघ २१ सम्म अत्यावश्यकबाहेक सेवा बन्द

माघ १६, बनेपा । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले एकहप्ताका लागि आफ्नो सेवा प्रवाह स्थगनको…

भारी हिमपतका कारण अमेरिकाको ५ राज्यमा आपतकाल घोषणा

माघ १६, काठमाडौं । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी हिमपातसँगै भएपछि पाँच राज्यमा आपतकाल घोषणा गरिएको छ । न्यूयोर्क, न्यूजर्सी,…

सहिदको बलिदानले नै जनताको शासन स्थापित हुन सकेको हो: प्रधानमन्त्री

माघ १६, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने सहिदको…

समृद्धिको आकाङ्क्षा पूरा गर्न अग्रसर हुनु सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुन्छ: राष्ट्रपति

माघ १६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति,…

आज देशभर सहिद दिवस मनाइँदै

माघ १६, काठमाडौं । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका…

ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हट्याे

माघ १४, काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा बिजोर प्रणाली हटाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको…

कालीगण्डकी कोरिडोर कालोपत्र गर्न ढिलाइ

माघ १४, बलेवा । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर बागलुङ खण्ड कालोपत्रको काम सुरू हुन केही समय लाग्ने भएको छ…

Facebook