Author: पहिलो सुचना

हेटौँडा सिमेन्ट उद्योग महाप्रबन्धकविहीन

माघ २५, बागमती । सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग विगत डेढ महिनादेखि महाप्रबन्धकविहीन भएको छ । महाप्रबन्धक प्रेमशङ्कर सिंहको…

मधेस प्रदेशसभाको दुई विषयगत समितिको सभापति पदका लागि मतदान हुँदै

माघ २५, जनकपुर । मधेस प्रदेशअन्तर्गतका दुईवटा विषयगत समितिको सभापति पदका लागि आज प्रदेशसभामा मतदान हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार…

पाँचौँ दिनमा हवाई सेवा सुरु

माघ २५, सिमकोट । हुम्लाको अन्तरजिल्ला जोड्ने हवाई सेवा पाँचौं दिनपछि सञ्चालनमा आएको छ । सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि…

चार महिनादेखि अवरुद्ध मेची राजमार्ग खुल्यो

माघ २५, इलाम । गएको चार महिनादेखि पहिरो गएर अवरुद्ध भएको मेची राजमार्ग खुलेको छ । पहिरो झरेर छिनेको इलाम…

अझै खुलेन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला

माघ २५, काठमाडौं । झण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ । विश्वविद्यालयमा रिक्त डिन,…

प्रक्रिया पूरा गरेर विदेशमा अध्ययनका लागि जान गृह मन्त्रालयको आग्रह

माघ २५, काठमाडौं । गृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको…

न्याय परिषद्को बैठक स्थगित

माघ २४, काठमाडौं । न्यायाधीश नियुक्ति गर्नका लागि आज बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले…

नख्खु–बुङमती सडक चैतसम्ममा सम्पन्न गर्न यातायातमन्त्री यादवको निर्देशन

माघ २४, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले निर्माणाधीन नख्खुबाट भैँसेपाटी हुँदै बुङ्मतीसम्मको सडक चैतसम्ममा सम्पन्न गर्न निर्देशन…

विद्युतको पोलबाट खसेर कर्मचारीको मृत्यु

माघ २४, ताप्लेजुङ । ताप्लेजुङमा विद्युतको पोलबाट खसेर आज एक कर्मचारीको मृत्यु भएको छ । पोलमा चढेर बिजुली बनाउने क्रममा…

म्याग्दी खोला जलविद्युतको सुरूङ खन्न सुरू

माघ २४, गलेश्वर । पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम आइतबारदेखि सुरू…

Facebook