आज विश्व क्षयरोग दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै
चैत ११, काठमाडौँ । आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग…
आज विश्व मौसम विज्ञान दिवस
चैत १०, काठमाडौँ । आज विश्व मौसम विज्ञान दिवस हो । जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो…
आज विश्व पानी दिवस मनाइँदै
चैत ९, काठमाडौँ । ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ। बढ्दो सहरीकरण,…
राष्ट्रिय सभामा महिनावारी विभेद अन्त्यसम्बन्धी संकल्प प्रस्ताव
चैत ८, काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसद मदनकुमारी शाह (गरिमा) ले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेद अन्त्यसम्बन्धी’ संकल्प…
कालीगण्डकी कोरिडोर : नौ किलोमिटर कालोपत्र
चैत ८, म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नौ किलोमिटर भुरुङ–तातोपानी– घाँसा खण्ड कालोपत्र भएको छ । आर्थिक वर्ष २०७३/७४ मा सुरु…
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चैत ८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार शुक्रबार…
ललितपुरका यी स्थानमा आज बिजुली काटिने
चैत ८, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले एक सूचना प्रकाशित…
खोटाङको मेरुङ वनमा भेटियो रेडपाण्डा
चैत ७, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा भेटिएको छ ।नगरपालिकाको टोलीले…
आज देखि एसइई परिक्षा सुरु
चैत्र ७, काठमाण्डौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार…
आज अन्तरराष्ट्रिय खुसियाली दिवस
चैत्र ७, काठमाण्डौं । आज अन्तर्राष्ट्रिय खुसियाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई…
