८ किलो सुनसहित हेटौँडाबाट दुईजना भारतीय नागरिक पक्राउ
असोज १९, मकवानपुर । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेबाट प्रहरीले आज बिहान लुकाइछिपाइ ल्याइएको सुनसहित दुई…
ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता
असोज १९, ललितपुर । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा…
जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीलाई कारबाही
असोज १९, धादिङ । जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीसाधनलाई तत्काल कारबाही गर्न थालिएको छ। जिल्लाको ग्रामीण क्षेत्रमा यात्रु ओसार्ने बोलेरो…
तुइन र फड्केले जोडियो तातोपानी नाका
असोज १८, सिन्धुपाल्चोक । अविरल वर्षासँगैको बाढीले भोटेकोशीको लार्चास्थित ‘बेलिब्रिज’ बगाएपछि तातोपानी नाका सडक सम्पर्कबाट टुटेको छ। भोटेकोशी गाउँपालिका–२ बाट…
नेपालको बिजुली बंगलादेश निर्यात गर्न आज त्रिपक्षीय सम्झौता हुने
असोज १७, काठमाडौँ । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ। भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो…
बडादसैँ सुरु, आज घटस्थापना
असोज १७, काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ पर्व आजदेखि सुरु भएको छ। यो…
सुख्खा पहिरोले आठवटा कन्टेनर डिब्बामा क्षति
असोज १६, रसुवा । जिल्लाको टिमुरेभन्दा दक्षिण तातोपानी नजिक रोकिएर राखिएका आठवटा कन्टेनर डिब्बामा सुख्खा पहिरोले क्षति भएको छ ।…
भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह
असोज १८, काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबारदेखि बागमती, कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना…
बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी
असोज १६, काठमाडौँ । प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र…
इरानले इसराइलमा हान्यो १८० वटाभन्दा बढी मिसाइल
असोज १६, काठमाडौं । इरानले इसराइलमाथि मिसाइल आक्रमण गरेको छ। मंगलबार इरानले इसराइली भूभागमा १८० वटाभन्दा बढी ब्यालिस्टिक मिसाइलबाट आक्रमण…
