परराष्ट्रमन्त्री भेटवार्तामा व्यस्त
असोज १०, काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा गएका परराष्ट्रमन्त्री डा नारायण खड्काले शनिबार बङ्गलादेशका विदेशमन्त्री…
अझै पाएनन् मुक्त कमलरीले परिचयपत्र
असोज १०, गोदावरी । सरकारले कमलरी प्रथा मुक्त घोषणा भएको आठ वर्ष बितिसक्दा पनि मुक्त कमलरीले सरकारी परिचयपत्र पाउन सकेका…
कपनको ढलमा खसेका १० वर्षे बालकको शव ललितपुरमा भेटियो
असोज १०, काठमाडौं । काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ। ललितपुरको बागमती…
काँग्रेस पालिका अधिवेशन : काभ्रे, झापा, स्याङ्जा र तनहुँका पालिकामा नयाँ नेतृत्व
असोज १०, काभ्रेपलान्चोक । नेपाली काँग्रेसको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत जिल्लाका १२ पालिकामा पार्टीको नयाँ चयन गरिएको छ । विवादका कारण महाभारत…
‘सुनकोसी–तेस्रो’ को वातावरणीय प्रभाव मूल्याङ्कनको तयारी
असोज १०, काभ्रेपलान्चोक । सुनकोसी–तेस्रो (६८३ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए)को तयारी थालिएको छ । यसका लागि…
दार्चुलाबाट ३७९ किलोग्राम यार्सागुम्बा निकासी, ८३ लाख ७० हजार राजस्व संकलन
असोज १०, दार्चुला । यो वर्ष ३७९ किलोग्राम यार्सागुम्बा दार्चुलाबाट निकासी भएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका…
नेकपा एमाले विवाद यथावत् नै
असोज ९, काठमाडौं । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल गरेको…
मिथिला क्षेत्रमा जितिया पर्वको रौनक
असोज ९, महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा पितृपक्ष सोह्रश्राद्ध सुरु भएसँगै जितिया पर्वको तयारी थालिएको छ । घर/घरमा सुरु भएको…
चीनको नयाँ खोप ६७ % प्रभावकारी
असोज ९, पेचिङ । कोरोना भाइरस विरुद्ध चीनले उत्पादन गरेको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी भएको पुष्टि गरिएको छ ।…
लरी चालक अभाव कम गर्न आप्रवासन नियम फेरेर चालक झिकाउँदै बेलायत
असोज ९, लन्डन (बेलायत) । देशभर लरी चालकको चरम अभाव कम गर्न बेलायतले आप्रवासन सम्बन्धी नियममा परिवर्तन गरेर विदेशबाट चालक…
