मुग्लिन-नारायणगढ सडक भासियो
असोज १२, काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो…
काठमाडौं उपत्यकामा बाढीबाट २१ जनाको मृत्यु, ६ बेपत्ता
असोज १२, काठमाडौं । शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र २१ जनाको मृत्यु भएको छ ।…
मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा
असोज १२, मकवानपुर । अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ । सिस्नेरी…
ललितपुर नखिपोटमा खोलाले बगाउँदा चार जना बेपत्ता
असोज १२, काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना व्यक्ति…
नख्खु खोलाले चारजना बगाउँदा वेपत्ता
असोज १२, ललितपुर । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका १४ नखिपोट कान्तिपुर कोलोनीमा चार जना ब्यक्तिलाई नख्खु खोलाले बगाई बेपत्ता पारेको…
काभ्रेमा पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता, २ जनाको मृत्यु
असोज१२, काठमाडौं । काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार…
आज राति नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी चलाउन रोक
असोज ११, चितवन । अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन…
वर्षाले उडान प्रभावित
असोज ११, काठमाडौं । देशका अधिकांश भूभागमा शुक्रबार बिहानैदेखि पानी परिरहेको छ । वर्षाका कारण आन्तरिकतर्फको उडान प्रभावित भएको छ…
आज लगातार झरीको सम्भावना : भोलि पूर्वतिर कम हुने, पश्चिमतिर बढ्ने
असोज ११, काठमाडौं । आज लगातार झरी पर्ने मौसमविदले बताएका छन् । भोलिदेखि भने पूर्वी भागतिर कम पानी पर्ने र…
तीन जिल्लाका सीडीओ फेरिए, २४ सहायक सीडीओ सरुवा
असोज ११, काठमाडौं । सरकारले ३ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । गृह मन्त्रालयले म्याग्दीमा गुरुदत्त ढकाललाई…
