बेइजिङमा प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’

Byपहिलो सुचना

२०८० आश्विन ८, सोमबार १०:१८ २०८० आश्विन ८, सोमबार १०:१८ २०८० आश्विन ८, सोमबार १०:१८
तस्बिरः प्रधानमन्त्रीको सचिवालय

असोज ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनका चिनियाँ समकक्षी ली छ्याङले भव्य स्वागत गरेका छन्।

आइतबार बिहान चिनियाँ कंग्रेसका स्थायी समिति अध्यक्ष झाओ लिजीसँगको भेटवार्तापछि प्रधानमन्त्री प्रचण्ड समकक्षी ली लाई भेट्न पुगेका थिए ।

उनको स्वागतमा राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले ‘गार्ड अफ अनर’ दिएको छ ।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड र समकक्षी लीबीच द्विपक्षीय भेटवार्ता सुरू भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook