बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

Byपहिलो सुचना

२०७८ भाद्र ४, शुक्रबार १५:०७ २०७८ भाद्र ४, शुक्रबार १५:०७ २०७८ भाद्र ४, शुक्रबार १५:०७

भाद्र ४, काठमाडौँ। यादवचन्द्र शर्मा बागमती प्रदेश प्रमुखमा नियुक्त भएका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी हुन्।

नेपालको संविधानको धारा १3३ (२) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई बागमती प्रदेशको प्रमुखमा नियुक्त गरेकी हुन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा शर्मालाई उक्त पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook