बझाङको खिराताडीमा भूकम्प

Byपहिलो सुचना

२०८० भाद्र १, शुक्रबार ०७:२१ २०८० भाद्र १, शुक्रबार ०७:२१ २०८० भाद्र १, शुक्रबार ०७:२१

भदौ १, काठमाडौं । बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बेलुका ९ बजेर १३ मिनेटमा बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत साउन ३ गते विहान ९ बजेर  ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook