एमाले महासचिव पोखरेल र चिनियाँ प्रतिनिधिबीच भेटवार्ता

Byपहिलो सुचना

२०८० श्रावण २१, आईतवार १६:५६ २०८० श्रावण २१, आईतवार १६:५६ २०८० श्रावण २१, आईतवार १६:५६

साउन २१, काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलसँग चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआइ) परियोजनाको टोलीले आज भेट गरेको छ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयका भएको उक्त भेटमा रेलमार्गसँग सम्बन्धित विषयमा छलफल भएको थियो।

महासचिव पोखरेलसँग चिनियाँ टोलीले केरूङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणबाट हुने आर्थिक, सामाजिक विकास तथा रेलमार्ग निर्माणले जनजीवनमा ल्याउने परिवर्तनलगायत विषयमा चासो व्यक्त गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook