भदौ २ काठमाडौ । लामो समयको विवाद पछि अन्ततः नेकपा एमाले विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ । पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चाैधरीले जानकारी दिए। ‘निर्वाचन आयाेगले दर्ता गरेको छ। अब प्रक्रिया अगाडि बढेको छ,’ उनले भने।

पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चाैधरीले जानकारी दिए। ‘निर्वाचन आयाेगले दर्ता गरेको छ। अब प्रक्रिया अगाडि बढेको छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook