प्रतिनिधि नभा बैठक (प्रत्यक्ष प्रसारण)

Byपहिलो सुचना

२०८० जेष्ठ २२, सोमबार १४:०० २०८० जेष्ठ २२, सोमबार १४:०० २०८० जेष्ठ २२, सोमबार १४:००

जेठ २२, काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान साढे ११ बजेदेखि बैठक सुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा नियमावली २०७९ को नियम २२२ बमोजिम सार्वजनिक महत्त्वको विषयमा बैठकमा वक्तव्य–जानकारी दिनेछन् ।

त्यस्तै सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने प्रतिनिधि सभाका सचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook