थपिए २२१२ कोरोना संक्रमित

Byपहिलो सुचना

२०७८ श्रावण ३१, आईतवार १७:२० २०७८ श्रावण ३१, आईतवार १७:२० २०७८ श्रावण ३१, आईतवार १७:२० #covid news

साउन ३०, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २२१२ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । भने सोहि अवधिमा ३३ जनको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ जनाको एन्टीजेन परीगक्षण गर्दा ४१९ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा १८६७ जना संक्रमित निको भएका छन भने हाल मुलुक भर सक्रिय संक्रमितको संख्या ३९२९८ जना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook