पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प

Byपहिलो सुचना

२०७९ माघ २७, शुक्रबार ११:०९ २०७९ माघ २७, शुक्रबार ११:०९ २०७९ माघ २७, शुक्रबार ११:०९

माघ २७, काठमाडौं । पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ५२ मिनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो ।

पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook