माघ ३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक जारी छ । बैठकमा दाहाललाई विश्वासको मत दिने राजनीतिक दल र स्वतन्त्र सांसदहरुलाई बैठकमा बोलाएका हुन् ।
बैठकमा राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल हुने दाहालको सचिवालयले जनाएको छ ।
