थप ३ हजार ९१५ जनामा कोरोना संक्रमण पृष्ठी

ByGyan Kaji Tamang

२०७८ श्रावण २९, शुक्रबार १७:१८ २०७८ श्रावण २९, शुक्रबार १७:१८ २०७८ श्रावण २९, शुक्रबार १७:१८ #covid news

साउन २९, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३,९१५ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७०८ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ जनाको एन्टीजेन परीगक्षण गर्दा ११५ जनामा संक्रमण पुष्टि भएको हो । भने गत २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook