दोलखामा एमालेका बालकृष्ण शिवाकोटीलाई हराउँदै माओवादीका गंगा कार्की विजयी

Byपहिलो सुचना

२०७९ मंसिर १९, सोमबार ०९:२२ २०७९ मंसिर १९, सोमबार ०९:२२ २०७९ मंसिर १९, सोमबार ०९:२२

मङ्सिर १९, काठमाडौं । दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई हराएका हुन् ।

कार्कीले ३६ हजार ७ सय ९९ मत ल्याएका छन् भने शिवाकोटीले ३६ हजार ४ सय ८२ मत ल्याएका छन् । कार्कीले ३१७ मतान्तरले चुनाव जितेका छन् ।

यहाँ ८४ हजार ४ सय ४८ मत गणना गरिएको थियो जसमा ३४७९ मत बदर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook