रामेछापमा कांग्रेसका कान्छाराम विजयी

Byपहिलो सुचना

२०७९ मंसिर ११, आईतवार ११:३८ २०७९ मंसिर ११, आईतवार ११:३८ २०७९ मंसिर ११, आईतवार ११:३८

मङ्सिर ११, रामेछप । रामेछापबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।

नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ को फराकिलो मतान्तरले पराजित गर्दै कान्छाराम विजयी भएका हुन् ।

कान्छारामले ४७ हजार ९९ मत ल्याए भने एमालेका ढुङ्गेलले ३० हजार ७ सय ३० मत पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook