अछाम-२ (२) मा कांग्रेसका मानबहादुर रावल विजयी

Byपहिलो सुचना

२०७९ मंसिर ९, शुक्रबार १०:१६ २०७९ मंसिर ९, शुक्रबार १०:१६ २०७९ मंसिर ९, शुक्रबार १०:१६

मङ्सिर ९, धनगढी । अछाम-२ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका मानबहादुर रावल निर्वाचित भएका छन् । उनले ११ हजार २१६ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवप्रसाद उपाध्यायले ८ हजार ६६४ मत प्राप्त गरे । 

त्यस्तै, राप्रपाका उम्मेदवार दीपक विष्टले २०३ र स्वतन्त्र उम्मेदवार नृप विष्टले १९६ मत प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook