सप्तरी-३ मा कांग्रेसका दिनेशकुमार यादव विजयी

Byपहिलो सुचना

२०७९ मंसिर ८, बिहीबार १७:१६ २०७९ मंसिर ८, बिहीबार १७:१६ २०७९ मंसिर ८, बिहीबार १७:१६

मङ्सिर ८, काठमाडौं । सप्तरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिनेशकुमार यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले २६ हजार १६६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ताराकान्त चौधरीले २२ हजार ३०० मत प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook