उदयपुरमा ४.३ रेक्टर स्केलको भुकम्प

Byपहिलो सुचना

२०७८ श्रावण २८, बिहीबार ११:३५ २०७८ श्रावण २८, बिहीबार ११:३५ २०७८ श्रावण २८, बिहीबार ११:३५ #भूकम्प

साउन २७, काठमाडौँ। आज बिहान ९:५४ बजे उदयपुरको पोखरी केन्द्रविन्दु भएर भुकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.३ रेक्टर स्केलको भुकम्प गएको हो।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook