साउन २७, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३,४८१ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ६१६ जना र ५ हजार ७४९ जनाको एन्टीजेन परीगक्षण गर्दा ८५५ जनामा संक्रमण पुष्टि भएको हो । भने गत २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको छ ।
